रत्ननगरको टाँडीमा सुरु भयो “सुकुल रेष्टुरेन्ट”
महेश पाण्डे
चितवन । रत्ननगरको टाँडीमा शिव सिखर बहुउद्देश्यिय सहकारी संस्था लि.को ब्यवस्थापनमा “सुकुल रेष्टुरेन्ट” को सेवा सुरु भएको छ । शिव सिखर सहकारीले बचत तथा ऋण कारोबारसँगै गार्डेन मार्ट डिर्पाटमेन्टल स्टोर हुँदै सोही स्थानमा “सुकुल रेष्टुरेन्ट” को नामबाट रेष्टुरेन्टको सेवा पनि सुरु गरेको सहकारीकी टाँडी शाखा प्रमुख जुली टण्डन क्षेत्रीले नेपालीको आवाज डटकमलाई जानकारी दिइ...