सामाजिक सेवामा सक्रिय बन्दै शिव शिखर बहुउद्देश्यीय सहकारीको टाँडी सेवा केन्द्र

सामाजिक सेवामा सक्रिय बन्दै शिव शिखर बहुउद्देश्यीय सहकारीको टाँडी सेवा केन्द्र
महेश पाण्डे चितवन । देशैभर आफ्नो सेवा केन्द्र बिस्तार गर्दै लगि रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं सेवा केन्द्र टाँडीमा रहेको छ । जसले पछिल्ला दिनमा बिभिन्न सामाजिक काम र सहकार्यलाई अगाडी बढाइ रहेको छ । पूर्वी चितवनमा हुने प्रायः कार्यक्रमहरुमा सहकारीले बिभिन्न ढंगबाट सहकार्य गर्ने गरेको छ । त्यो चाहे महोत्सब होस या धार्मीक अनुष्ठान् । सहकारी भनेको नै सहक...