सिन्धुपाल्चोकमा फेरी बाढीःः प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगायो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरी बाढी आउदा प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मा रहेको वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको हो । मनसुन सुरु भएको पहिलो दिन अर्थात असार १ गतेदेखि सिन्धुपाल्चोकमा निरन्तर बाढी आइरहेको छ ।
सो दिन आएको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार र...