लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, घाइतेलाई काठमाण्डौ लगियो, गोहित समूहले लियो जिम्मा

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, घाइतेलाई काठमाण्डौ लगियो, गोहित समूहले लियो जिम्मा
जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । सो बिस्फोट परि गम्भीर घाइते भएका मध्ये एकजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । आइतबार दिउँसो सिरहाको लहान नगरपालिका–८ मा रहेको मालपोत कार्यालयमा गराइएको विस्फोटमा परि ६ जना घाइते भएका छन् । उनीहरुमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाक...