भरतपुरमा बिषालु सर्पले डस्दा एक बालककाे मृत्यु, दुईको अवस्था गम्भीर
चितवन । भरतपुरमा बिषालु सर्पले डस्दा एक बालककाे मृत्यु भएकाे छ भने दुईको अवस्था गम्भीर रहेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार शुक्रबार राति ११:५० बजेको समयमा भरतपुर म.न.पा. १९ शरदानगरमा आफ्नै घरमा सुति रहेको अबस्थामा बिषालु सर्पले डस्दा २ वर्षका बालक रायन रामदामकाे उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ०५:५० मा मृत्यु भएको हाे ।
साेहि सर्पले ...