सक्रिय शैक्षिक परामर्श संघ, नेपालको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित

सक्रिय शैक्षिक परामर्श संघ, नेपालको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित
काठमाडौँ । सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान) को प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित भएका छन् । संघको तदर्थ समिति अध्यक्ष समेत रहेका तिवारी शनिवार काठमाडौँको शंखपार्क स्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान...