जापानमा नेपालीको आत्माहत्या गर्ने क्रम रोकिएन , विद्यार्थीको समस्या बारे अन्तरक्रिया हुँदै
-कविकिरण न्यौपाने
गत हप्ताको मात्र कुरा हो, स्टूडेन्ट भिषामा जापान आएको दुई हप्ता पनि नपुग्दै एक जना नेपाली विध्यार्थीले जापानको नागोयामा अगालमा ज्यान गुमाए । उनको मृत्यूको कारण आत्माहत्या भनिएको छ। नागोया स्थित ईएसएल जापानी भाषा स्कुलमा अध्ययनका लागी नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट आएका उनिले किन आत्माहत्या गर्न पर्यो ? जापानमा नेपालीले आत्माह...