अनेमसंघद्धारा राप्तीको घट्नाप्रति दुख व्यक्त, दोषी पत्ता लगाएर कारबाही गर्न माग

अनेमसंघद्धारा राप्तीको घट्नाप्रति दुख व्यक्त, दोषी पत्ता लगाएर कारबाही गर्न माग
चितवन २४ असार । राप्ती नगरपालिका वडा नं ३ प्रगतिटोलकी सुजिता भण्डारीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी चितवन सहित पालिका स्तरका कमिटीहरुले विहीवार सयुक्त विज्ञप्ती जारी गरी सुजिताको अपहरण पछि हत्या भएको भन्दै अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको हो । जिल्ला कमिटी कार्यबहाक अध्यक्ष विमला दुवाडी,भरतपुर महानग...

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी
महेश पाण्डे चितवन । चितवनको राप्तिमा मृतक भेटिएकी सुजिता भण्डारीको केशमा चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले आन्दोलन गर्नकै लागि भनेर काठमाण्डौबाट मानिसहरु प्लनेमा चढेर चितवन आएको बताएका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले घटनालाई अतिरञ्जित गर्न केही मानिसहरु काठमाण्डौबाटनै फ्ल...