सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
महेश पाण्डे चितवन । स्वाकन क्लिनिक (राज मेडिकल) द्वारा सौराहामा आयोजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । सो एक दिने निशुल्क स्वास्थ्य शिविर अन्र्तगत बिशेषतः मधुमेह, उच्च रक्तचाप तथा जनरल हेल्थ चेकअप शिबिर सञ्चालन गरिएको थियो । १७३ जना सहभागी रहेको सो सिविरमा चितवन मुटु अस्पताल भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले सहभागी बिरामीहरुलाई स्वास...