स्वरूपराज आचार्य अब दोहोरी गायक पनि, लक्ष्मी मल्लसँग गाए ‘डाँडाघरे साँइली’ गित

स्वरूपराज आचार्य अब दोहोरी गायक पनि, लक्ष्मी मल्लसँग गाए ‘डाँडाघरे साँइली’ गित
काठमाडौँ । नेपाली सुगम संगीतमा बिगत दुइ दशक भन्दा लामो समय देखि सक्रिय रहेका गायक स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन् । सेल्फि खिचौला बोलको गितबाट चर्चीत बनेकी गायीका लक्ष्मी मल्लसँग उनले ‘डाँडाघरे साँइली’ गितमा आवाज दिएका हुन् । गायक आचार्यकोे यो पहिलो लोकदोहोरी गीत रहेको छ । श्रीकृष्ण बम मल्लले संगीत भरेको सो गीतको रचनाकार भने कृष्ण के सी रहेका छ...