देवघाटमा गरियो श्रीमान् बोकेर दौडिने प्रतियोगिता, विष्णु र पदमको जोडी प्रथम

देवघाटमा गरियो श्रीमान् बोकेर दौडिने प्रतियोगिता, विष्णु र पदमको जोडी प्रथम
चितवन । तनहूँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान्लाई बोकेर दौीडने प्रतियोगिता सम्पन्न गरेको छ जसमा विष्णु र पदमको जोडी प्रथम भएको छ । सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सो गाउँपालिकाले फरक खालको कार्यक्रम अर्थात श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा सहभागी हुनेले श्रीमान्लाइ बोकेर एक सय मिटर दौडिनु पर्ने नियम...

दमौली कारागारमा रहेका कैदीबन्दीबीच झडप, पाँच जना घाइते

दमौली कारागारमा रहेका कैदीबन्दीबीच झडप, पाँच जना घाइते
तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आइतवार साँझ झडप हुँदा पाँच घाइते भएका छन् । सो झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । झडपमा परि घाइते हुनेहरुमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी...