माछापुच्छ्रे बैंक एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ
चितवन । माछापुच्छ्रे बैंक रत्ननगर शाखाको एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर क्वोष्ट मोडल कलेज छिर्ने बाटोमा रहेका माछापुच्छ्रे बैंकको एटिएम बुथभित्र बुधवार राति तोडफोड गरी चोरी गर्न खोज्ने रत्ननगर–२ आदर्शनगर बस्ने २८ वर्षीय पुष्प भनिने भरत परियारलाई इलाका प्रहरी कार्यालय रत्ननगरले पक्राउ गरेको हो ।
रात्र...