बर्दिया पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते

बर्दिया पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते
चितवन । बर्दिया राष्ट्रिय निकुञ्ज पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । शुक्रबार दिउसो २ः३० वजेको समयमा राप्ती न.पा. ६ प्यारीढाप भन्ने स्थानमा सोही स्थानमा वस्ने ३३ वर्षका उमेश राईलाई बाघले आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएको छ । भैसी चराउन गएका राईलाई चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बेलामा बाघले आक्रमण गरी घाईते बनाएको प्रहरीको भनाई छ । प्रहरीका ...