राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बाट भण्डारातर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा केहिको अवस्था गम्भिर रहेको छ । राप्ति नगरपालिकाको ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आईतब...