टर्कीसँगै फस्टाउदै कालो कुखुरा पालन ब्यवसाय, मासिक लाखौ आम्दानी गर्दै एक युवा (फोटो फिचर)

टर्कीसँगै फस्टाउदै कालो कुखुरा पालन ब्यवसाय, मासिक लाखौ आम्दानी गर्दै एक युवा (फोटो फिचर)
महेश पाण्डे चितवन । टर्कीसँगै अब कालो कुखुरा अर्थात ब्ल्याक चिकेन पालन ब्यवसाय पनि फस्टाउदै जान थालेको छ । जसबाट चितवनमा ब्यवसाय गर्ने एक युवाले मासिक लाखौ आम्दानी गर्न सफल भएका छन् । कालो कुखुरामा आइरन, भिटामीन र खनिज तत्व बढि मात्रामा पाइने भएकोले यसको माग बढ्न थालेकाले पनि ब्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएको बताउछन् हाल खैरहनी–२, सिमलघारीमा देशकै नमुना तात्रिवास पशु विका...