युनाईटेड फाईनान्स लिमिटेडको २८ औं शाखा पूर्वी चितवनको टाँडीमा शुभारम्भ

युनाईटेड फाईनान्स लिमिटेडको २८ औं शाखा पूर्वी चितवनको टाँडीमा शुभारम्भ
महेश पाण्डे युनाईटेड फाईनान्स लिमिटेडको २८ औं शाखाको पूर्वी चितवनको टाँडीमा शुरु गरिएको छ । रत्ननगर—१, सौराहा चोक नजिकै रहेको युनिक साकोसको भवनमा सो फाइनान्सले आफ्नो २७ औं शाखा शुभारम्भ गरेको हो । शाखा शुभारम्भको अवसरमा आयोजिक कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला दुवाडीले हाल सम्म आफुले रिबन काटेका जुनकुनै संस्थाले प्रगति गरि ...