गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न
कविकिरण न्यौपाने / जापान गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता सम्पन्न छ। धुर्मुस- सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाण कार्य भई रहेको उक्त रंगशाला आर्थिक अभावका कारण समस्यामा परेपछि जापानमा भलिवल प्रतियोगिता आयोजना गरेर आर्थिक सहयोग जुटाउन प्रतियोगिता आयोजना गरिएको हो। जापानको नागोयामा सम्पन्न उक्त प्रतियोगिताको आयोजना गल्कोट...