चितवनमा उत्पादित तरकारीमा ९८ प्रतिशतसम्म विषादी, छाला, आन्द्रा र रक्तक्यान्सरको जोखिम बढ्दो

चितवनमा उत्पादित तरकारीमा ९८ प्रतिशतसम्म विषादी, छाला, आन्द्रा र रक्तक्यान्सरको जोखिम बढ्दो
चितवन । चितवनमा उत्पादित तरकारीमा ९८ प्रतिशतसम्म विषादी फेला परेको छ । यहि मात्रामा बिषादी भएको तरकारी प्रयोग गरेमा छाला, आन्द्रा र रक्तक्यान्सरको जोखिम बढ्ने चिकित्सकको भनाई छ । हालका दिनमा चितवनमा उत्पादन भएका तरकारीमा अत्याधिक विषादी प्रयोग हुने गरेको पाइएको हो । कृषकले उत्पादन बढाउनको लागि सूचीकृत नभएका बिउ प्रयोग गरी उत्पादन लिन खोज्दा त्यसमा धेरै मात्रामा हानिकारक विषाद...