‘कमेडी च्याम्पियन’ अझ रोचक बन्दै, विक्कीलाइ जिताउन सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग
काठमाण्डौं । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन अझ रोचक बन्दै गएको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको सो कार्यक्रम टप ७ सम्म पुगेको छ । त्यसमा अझ रोचक त दार्जलिङंबाट आएर सो कार्यक्रममा भाग लिएर सबैको मन जितेका विक्कि अग्रवालको प्रस्तुती पनि रहेको छ । अहिले सम्म प्रशारण भएको भागलाई हेर्ने हो भने विक्कि अग्रवाल र भरतमणी प...