रत्ननगर रोटरीले भदौ ७ गते बृहत रक्तदान गर्ने, सौराहामा बाटिका सहितको घण्टाघर निर्माण गर्ने घोषणा
४ भदौ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रोटरी क्लब अफ रत्ननगरले भदौ ७ गते शनिवार रत्ननगरको होटल स्टार बेन्क्युटमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । चितवनमा रगतको अभाव भएसंगै रक्तदान कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष बिपिन पोख्रेलले जानकारी दिए । त्यस्तै क्लबका निर्वतमान अध्यक्ष जनकराज पौडेलले हरेक वर्ष क्लबले आफ्नो वार्षीक क्यालीण्डरमानै … Continue reading रत्ननगर रोटरीले भदौ ७ गते बृहत रक्तदान गर्ने, सौराहामा बाटिका सहितको घण्टाघर निर्माण गर्ने घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed