रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो
रत्ननगर । पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सब आउन ६ दिन मात्र बाँकी रहदा ८५ प्रतिशत काम सकिएको संघले जनाएको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगार मेला र रामजानकी मन्दिरको झल्को दिने गेट र जलपरी मुख्य आर्कषणको रुपमा रहेको संघको अध्यक्ष शंकर...

रत्ननगर महोत्सवको १३औं संस्करणमा मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता
रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते...

चितवन हात्ती महाेत्सव : आज सुन्दरी र हात्तीको उपचार साैराहा ।

चितवन हात्ती महाेत्सव : आज सुन्दरी र हात्तीको उपचार साैराहा ।
सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज हात्तीसँग सम्बन्धित विविध कार्यक्रमहरू आयोजना हुँदैछन् । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम अन्तर्गत प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर तथा हात्ती एवं वन्यजन्तुसम्बन्धी अन्तरक्रिया कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सव आयोजक समितिका संयोजक गुणराज थपलियाका अनुसार आजै पालिका स्त...

रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर २५,२६ र २७ गते तेस्रो मेयर कप तथा पाँचौ राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुनेभएको छ ।  रत्ननगर नगरपालिकाको संरक्षकत्वमा पूर्वी चितवन स्पोटर्स क्लवको आयोजनामा रत्ननगर वडा नं ३ बेल्सी स्थित पूर्वी चितवन कवर्डहलमा प्रतियोगिता हुने भएको हो। आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानका...

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई
रत्ननगर । चितवनको ऐतिहासिक किल्ला उपरदाङगढीमा टेकमाइण्ड नेटवर्कले निःशुल्क (फ्रि) वाइफाई सेवा उपलब्ध गराएको छ । गढी अबलोकनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी फ्रि वाइफाई सेवा उपलब्ध गराएको सो कम्पनीका पूर्वी चितवन प्रमुख यमन भूषालले बताए । विहीबार गढीमा आयोजित एक औपचारिक कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बमबहादुर थापामगरले (फ्रि) वाइफा...

चितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा

चितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा
रत्ननगर- चितवनको कालिका नगरपालिकामा अवैध काठको गोलिया सहित बोलेरो गाडी नियन्त्रणमा लिइएको छ । गत भदौ ३१ गते विहान ३ थान सालको गोलिया सहित कालिकाको वडा नं. १ बाट प्र.३-०३-००१ च १८६ नम्बरको बोलेरो नियन्त्रणमा लिईएको उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले जानकारी दिए। लामाका अनुसार वन समिति तथा हेरालुको टोलीले कालिका ७ लाहुरेचोक नजिकबाट सो गाडी नियन्त्रणमा लिन खोज्दा चालकले ...

पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित

पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित
चितवन । रत्ननगर पूर्वी चितवन स्पोर्टस क्लबको आयोजनामा यहि असोज ३ र ४ गते बेल्सीमा रहेको कवर्डहलमा हुने बी र सी लेभलको पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित भएको छ । यहि असोज ३ र ४ गते शुक्रबार र शनिवारको दिन पारेर पूर्वी चितवनमा रहेका बी र सी लेभलका खेलाडीहरुलाई उर्जा मिलोस भनेर गर्न लागिएको प्रतियोगितामा हात...

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप
रत्ननगर । नेकपा एमालेले बछौली माविको व्यवस्थापन समिति गठन प्रक्रियाका क्रममा प्रधानाध्यापकले पार्टी प्रतिनिधिलाई अभद्र व्यवहार गरेको आरोप लगाएको छ । नेकपा एमाले रत्ननगर वडा नं ६ वडा कमिटीले शनिबार एक विज्ञप्ती जारी गरी प्रधानाध्यापक शिवराम मरहठ्ठाले पार्टी प्रतिनिधि लोकराज भूषाललाई अभद्र व्यवहार गरेको भन्दै त्यसको भत्सना गरेको हो । विद्यालयले राखेको सर्वदलीय बैठकमा धारण राख्...

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता
चितवन — भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच एक आपसी समझदारीमा आधारित उपचार सहुलियत सम्बन्धी करारनामा तथा शर्तनामा सम्पन्न भएको छ। एक विशेष कार्यक्रमबीच भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष श्री विष्णुप्रसाद चाल...

रत्ननगरमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन

रत्ननगरमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन
रत्ननगर । ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले चितवनको रत्ननगरमा शाखा विस्तार गरेको छ । उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई विदेशी विश्वविद्यालयहरूमा अध्ययनका लागि परामर्श तथा सहजीकरण गर्दै आएको यस कन्सल्टेन्सीले आइतबार रत्ननगरमा शाखा शुभारम्भ गरेको हो । शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले रिबन काटेर गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपम...