रत्ननगरमा निर्वाचनको प्रक्रिया पूरा, मत गणना स्थलमा राखियो तारजाली र सिसी क्यामरा
महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकामा स्थानिय तह निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । करिब ५२ हजार ६ सय ४२ जना मतदाता रहेको रत्ननगर नगरपालिकामा निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको रत्ननगरका निर्वाचन अधिकृत बिनोद कुमार गौतमले जानकारी दिए । उनले रत्ननगरका १६ वटै वडामा गरि ६० ठाउँमा मतदान स्थल निर्माण गरिएको बताए । गौतमले नेपालीको आवाज डटकमस...