चितवनका मुसहरले पुरा गरे हात्ती चढ्ने रहर
१५ भदौं, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पूर्वी चितवनको सौराहा नजिक मालपुरमा रहेका मुसहर समुदायले आइतवार हात्ती चढेका छन । विपन्न मुसहर समुदायले पहिलो पटक हात्ती चढ्ने मौका पाएका हुन । बाघमारा मध्यवर्ती सामुदायिक वनले युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहयोगमा मुसहर समुदायलाई हात्ती सफारी गराएको हो । वनको ३० औं स्थापना दिवसको अबसरमा समुहर समुदायलाई हात्ती सफ...



