रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
चितवन । रोटरी क्लव अफ रत्ननगरको शनिवार पद हस्तान्तरण कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । बर्ष सन २०२१/२२ का अध्यक्ष निराजन खनालले बर्ष सन् २०२२/२३ का अध्यक्ष रामहरि लम्साललाई अध्यक्ष पद हस्तान्तरण गर्दै सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आरआइ डिष्ट्रिक ३२९२ का गर्भनर जितेन्द्रराज भण्डारीले नवनिर्वाचित अध्यक्ष लम्साललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो पश्...

रत्ननगर नगर सभा सम्पन्न, उप–मेयर पाठक र एमालेका जन प्रतिनिधिले गरे बहिस्कार

रत्ननगर नगर सभा सम्पन्न, उप–मेयर पाठक र एमालेका जन प्रतिनिधिले गरे बहिस्कार
महेश पाण्डे चितवन । रत्ननगर नगरपालिकको नगर सभा सम्पन्न भएपनि सो सभालाई उप–मेयर यादव पाठक र नेकपा एमालेका जन प्रतिनिधिले भने बहिस्कार गरका छन् । असार १० गते सुरु भएको नगर सभामा उपस्थित रहेका उप मेयर पाठक र नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधिले उक्त दिनको सभामा सहभागिता जनाएको भएपनि आज (बुधबार) सम्पन्न भएको नगर सभामा भने सहभागिता जनाएनन् । बुधवार सम्पन्न हुने नगर सभाको कार...

रत्ननगरको टाँडीमा सुरु भयो “सुकुल रेष्टुरेन्ट”

रत्ननगरको टाँडीमा सुरु भयो “सुकुल रेष्टुरेन्ट”
महेश पाण्डे चितवन । रत्ननगरको टाँडीमा शिव सिखर बहुउद्देश्यिय सहकारी संस्था लि.को ब्यवस्थापनमा “सुकुल रेष्टुरेन्ट” को सेवा सुरु भएको छ । शिव सिखर सहकारीले बचत तथा ऋण कारोबारसँगै गार्डेन मार्ट डिर्पाटमेन्टल स्टोर हुँदै सोही स्थानमा “सुकुल रेष्टुरेन्ट” को नामबाट रेष्टुरेन्टको सेवा पनि सुरु गरेको सहकारीकी टाँडी शाखा प्रमुख जुली टण्डन क्षेत्रीले नेपालीको आवाज डटकमलाई जानकारी दिइ...

रत्ननगरमा खुल्यो चितवन रोधी घर, बैशाख ५ गते सम्म राष्ट्रिय कलाकारको प्रस्तुती रहने

रत्ननगरमा खुल्यो चितवन रोधी घर, बैशाख ५ गते सम्म राष्ट्रिय कलाकारको प्रस्तुती रहने
महेश पाण्डे चितवन । रत्ननगर–१, सौराहा चोकमा रहेको साहारा सुपर मार्केटमा बिहिबारबाट चितवन रोधी घर सञ्चालनमा आएको छ । सो रोधी घरको रत्ननगर नगरपालिकाकी उप–प्रमुख बिमला देवी दुवाडीले आज एक कार्यक्रमका बिच उद्धघाटन गरिन् । उद्धघाटन पछि बोल्दै उप–प्रमुख दुवाडीले आफुले अहिले सम्म उद्धघाटन गरेका कुनैपनि संस्थाहरु घाटा भएर बन्द भएको आफुले नदेखेको बताउदै सो रोधी घरको पनि ब्यवसाय राम...

होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको गरियो उद्धघाटन

होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको गरियो उद्धघाटन
महेश पाण्डे चितवन । रत्ननगर नगरपालिका, टिकौली सामुदायीक वन तथा बागमती प्रदेश सरकारको संयुक्त लगानीमा बनेको होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको आज (सोमबार) उद्धघाटन गरिएको छ । सो साँस्कृतिक ग्रामको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन तथा उप–प्रमुख बिमला देवी दुवाडीले संयुक्त रुपमा एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् । उद्धघाटन पछि बोल्दै नगर प्रमुख वन...

ईप्रका रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन तथा इन्द्र रानाको बिदाई

ईप्रका रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन तथा इन्द्र रानाको बिदाई
महेश पाण्डे चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन भएको छ भने डिएसपी ईन्द्र बहादुर रानालाई बिदाई गरिएको छ । आज (आइतबार) ईलाका प्रहरी कार्यालय रत्ननगरको प्राङ्गणमा भएको स्वागत तथा फेरि भेटौला कार्यक्रममा बोल्दै बाग्लुङ्ग सरुवा भएर जान लाग्नु भएका डिएसपी इन्द्र बहादुर रानाले आफ्नो १३ महिनाको कार्यकाल सहज ढंगबाट बितेकोमा खुसी ब्यक्त गरे । उन...

माओवादी केन्द्र रत्ननगरको बल्ल लाग्यो टुंगो, अध्यक्षमा श्याम बराल निर्वाचित

माओवादी केन्द्र रत्ननगरको बल्ल लाग्यो टुंगो, अध्यक्षमा श्याम बराल निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रत्ननगर नगर कमिटी निर्वाचन पश्चात टुंगो लागेको छ । आज (मंगलबार) भएको निर्वाचन मार्फत श्याम बराल अध्यक्षमा निर्वाचित भएसँगै माओवादी केन्द्रको रत्ननगर कमिटीको टुंगो लागेको हो । वडा सम्मेलनबाट चयन भएका कुल ६५ प्रतिनिधि मध्ये ६२ जना सहभागी आजको निर्वाचनमा ३ जना अनुपस्थित भएको निर्वाचन अधिकृत बद्रीनाथ पण्डितले जानकारी दिए । निर्वाचनको मत...

लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी

लायन्सले बाँड्यो बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर सम्बृद्धी तथा लायन्स क्लब अफ रत्ननगर पंचकन्या गरि तिन वटा लायन्स क्लबले संयुक्त रूपमा बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी बाँडेका छन् । तिन लायन्स क्लबले संचालन गरेको पाँच वर्षिय योजना ‘मेरो लायन्स गाँउ कार्यक्रम’ अन्र्तगत सो क्लबहरुले कालीका नगरपालिकाको वडा नं १० को विकट गाँउ देउजरमा दिगो...

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार
चितवन । पालिका स्तरमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । मुलुकका दुई प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले घरघर जाऔं,काँग्रेस जिताऔं अभियान मार्फत मतदाताका आगनमा पुगेको छ । सो पार्टीले टोल कमिटी गठन गरी निर्वाचन परिचालनलाई सशक्त बनाएको छ । अभियान चलिरहदा नेताहरु बीच मेयर,उपमेयर तथा वडाअध्यक्षमा चुनाब लड...

रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन

रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन
रत्ननगर । टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत विहीवार २० हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो । विहीबार सार्वजनिक विदा परेकाले आयोजकले अपेक्षा गरेभन्दा पनि बढीले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए । समग्र चित...