के गर्लान अब रबि लामिछानेले ? भएको के हो र अब के होला ? (विचार)

के गर्लान अब रबि लामिछानेले ? भएको के हो र अब के होला ? (विचार)
रबि लामिछानेको केसमा खुसी हुनु पर्ने र दुःख हुनु पर्ने कुरा केही देख्दिन म । एउटा सानो निवेदनको महत्व कति हुन्छ त्याे कुरा भने प्रस्टै भएको छ । शुक्रबार संवैधाधिक इजलासबाट आएको फैसलाबाट । उनी गृह मन्त्री थिए तर उनले अनुसन्धानमा हस्तक्षप कहिलै गरेनन् । त्यो उनको राम्रो पक्ष थियो । न्यायाधीशले गरेको निर्णय कानुनमा टेकेर गर्ने हो त्यहि अनुसार भएको छ । उनले त्यसलाई सहर्ष स्विकारेका...

गठबन्धनका उम्मेदवार सापकोटा र घिमिरेले गरे अग्रजको आर्शीवाद लिएर घरदैलो अभियानको सुरुवात

गठबन्धनका उम्मेदवार सापकोटा र घिमिरेले गरे अग्रजको आर्शीवाद लिएर घरदैलो अभियानको सुरुवात
महेश पाण्डे चितवन । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा रत्ननगर नगरपालिकाको गठबन्धनबाट मेयर पदका उम्मेदवार प्रल्हाद सापकोटा तथा उप–प्रमुख पदका उम्मेदवार बद्री घिमिरेले अग्रजको आर्शीवाद लिएर चुनावी अभियानको सुरुवात गरेका छन् । रत्ननगर–१ मा रहेको हरिहर मन्दिरमा स्वस्ति वाचन सहित अग्रजको आर्शीवाद लिएर सापकोटा र घिमिरेले गठबन्धनको चुनावी अभियानको सुरुवात गरेका हुन् । ने...

रत्ननगरमा नेकपा एमाले वडा नं. १० को घरदैलो कार्यक्रम अगाडी बढ्दै

रत्ननगरमा नेकपा एमाले वडा नं. १० को घरदैलो कार्यक्रम अगाडी बढ्दै
चितवन । रत्ननगरमा नेकपा एमाले वडा नं. १० को घरदैलो कार्यक्रम अगाडी बढी रहेको छ । वडा नं. १० बाट नेकपा एमालेका उम्मेदवार सन्देश पाठकको नेतृत्वमा घरदैलो कार्यक्रम अगाडी बढेको हो । पाठकले “ कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार, वडा नं. १० को मुुख्य आधार” भन्ने नारालाई आत्मसाथ गर्दै घरदैलो कार्यक्रमलाई अगाडी बढाइएको जानकारी दिए । उनले हरेक दिन जसो वडावासीको घरदैलोमा आफुहरु जान...

रत्ननगरको मेयरमा एमालेबाट दुवाडी र उप–मेयरमा पाठकले गरे उम्मेदवारी दर्ता

रत्ननगरको मेयरमा एमालेबाट दुवाडी र उप–मेयरमा पाठकले गरे उम्मेदवारी दर्ता
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाको मेयरमा एमालेबाट विमला दुवाडी र उपमेयरमा यादव पाठकको उम्मेदवारी दर्ता गरेका छन् । दुवाडी र पाठकले रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । बिमला दुवाडी नगरको निवर्तमान उप–मेयर हुन् भने पाठक नेकपा एमालेको नगर इन्चार्ज रहेका छन् ।

नेकपा एमालेले लगायो पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो (नामावली सहित)

नेकपा एमालेले लगायो पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो (नामावली सहित)
चितवन । नेकपा एमालेले पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । जस अनुसार रत्ननगर नगरपालिकोको प्रमुखमा विमला दुवाडी, उप–प्रमुखमा यादव पाठक, राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल, उप–मेयरमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुखमा लालमणि चौधरी, उप–प्रमुखमा कविता उप्रेती, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी, उप–प्रमुखमा विमला लामा रहेका छन् । नेक...

अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह

अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह
आशिष अधिकारी भरतपुर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हुनाले भरतपुर माहानगर माओबादिलाइ दिन सकिने संकेत गरेका छन । बिहिवार भरतपुर बिमानस्थलमा प्रत्रकारहरु सग कुराकानी गर्दै सिंहले अहिलेको अबस्थामा गठबन्धनमा तल माथी गर्न नमिल्ने हुँदा भरतपुर माओवादीलाई दिन सक्ने तर्फ पार्टी अगाडि बढेको बताए । गठबन्धन भित्रका सबै दलहरु चुना...

रत्ननगरको मेयर पदमा कांग्रेसबाट माधब अर्यालको चर्चा

रत्ननगरको मेयर पदमा कांग्रेसबाट माधब अर्यालको चर्चा
चितवन । चितवनमा स्थानीय निर्वाचनको सरगर्मी उचाईमा पुगेको छ । सातवटा स्थानीय तहमा नेताहरुले मेयर,उपमेयर,वडाध्यक्ष र वडासदस्यको पदमा प्रतिस्पर्धाको लागि आकाँक्षा व्यक्त गरिरहेका छन् । सात पालिका मध्ये चितवनको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा दावी गर्ने नेताहरुको संख्य १८ रहेको छ । ति १८ जना मध्ये माधव अर्यालको नाम चर्चामा छ । २०७४ सालको निर्बाचनमा रुपनराज घिमिरेलाई...

भरतपुर महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसबाट १३/१३ जना आकांक्षी

भरतपुर महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसबाट १३/१३ जना आकांक्षी
आशिष अधिकारी चितवन । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर माहानगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा १३ जनाको र उप मेयरमा १३ जनाको मनोनयन दर्ता भएको छ । आइतबार भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी,चित्रसेन अधिकारी, जगन्नाथ पौडेल,रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी ...

रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी

रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी
महेश पाण्डे चितवन । रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी देखिएका छन् । आज (शनिबार) रत्ननगरमा भएको नेकपा एमाले रत्ननगर नगर कमिटीको बैठकमा उपस्थित मध्ये ६ जनाले मेयर पदको लागी आफ्नो आकांक्षा प्रकट गरेका छन् भने उप–मेयरमा ८ जनाले आकांक्षा प्रकट गरेका छन् । जसमा मेयर पदको लागि हाल उप–मेयर रहेकी बिमला देवि दुवाडी, राजाराम रेग्मी, डा. किशोर चन्द्र खना...

भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड

भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रहेका भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा बितरण गर्दै, भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन नसकिने बताएका छन् । प्रचण्डले भरतपुर महानगरपालिका २ मा रहेका भूमिहिन ४६ घरधुरीलाई लालपुर्जा बितरण गरेका हुन् । लाल पुर्जा बितरण गर्दै, उनले आँफुले ब...