नेपालका सापकोटा,“कानागावा प्रिफेक्चरको “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन
टोकियो/जापान।कानागावा नेपाली कम्युनिटीका संस्थापक अध्यक्ष डोलराज सापकोटा(हरी) कानागावा प्रिफेक्चरल सरकारद्वारा गठित “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन भएका छन् ।
कानागावा प्रान्तिय सरकारले आफ्ना योजना तथा नीति तर्जुमामा बिदेशी मुलका वासिन्दाहरुको प्रस्तावलाई समेट्ने गरी सन् १९९८ मा गठन गरेको यस परिषदको १२ औँ समितिमा सापकोटालाई चयन गरिएको हो । यस परिषद...