रत्ननगरमा १४०५ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप

रत्ननगरमा १४०५ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप
महेश पाण्डे चितवन । रत्ननगरमा १४०५ जनाले कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप लगाएका छन् । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई जेठ २५, २६ र २७ गते कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप १४०५ जनालाई लगाइएको जानकारी दिए । उनले खोप लगाउने मध्ये ७३५ जना पुरुष र ६६९ जना मह...

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा
चितवन । चितवनमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो गरि असार ३ गतेसम्मको लागि थपिएको छ । यस अघि थपिएको लक डाउनको समय सिमा भोलि जेठ २७ गते सकिदैछ । सोहि कुरालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा एक साताको लागि थपेको हो । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ सम्म लम्बिएको छ । चितवन प्रशासनले थपेको यो निषेधाज्ञामा ...

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी
चितवन । चितवनमा भइरहेको लकडाउनलाई खुकुलो बनाएर लैजाने तयारीमा चितवन प्रशासनको तयारी रहेको छ । ३ पटक सम्म बढाएर जेठ २७ सम्मको लागि गरिएको निषेधाज्ञा सकिने मिति नजिकै आइरहदा चितवन प्रशासनले लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारीमा लागेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर क्रमशः न्यून हुँदै गएपछि चितवन प्रशासनले निषेधाज्ञालाई बिस्तारै खुकुलो बना...

एकैदिन चितवनमा १७ जना कोरोना संक्रमितको मृत्यु, २०८ जना आईसीयू र भेन्टिलेटरमा

एकैदिन चितवनमा १७ जना कोरोना संक्रमितको मृत्यु, २०८ जना आईसीयू र भेन्टिलेटरमा
चितवन । एकैदिन चितवनमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनको बुधवारको तथ्यांक अनुसार मृतक सबै १७ जना चितवन बाहिरका रहेका छन् । मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ११ जना र पुरानो मेडिकल कलेजमा ४ जना रहेको स्वास्थ्य कार्यालय चितवनको भनाई छ । सो कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा अहि...

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोना ग्राफ सुरुवाती अवस्था देखि हालसम्म पनि उही गतिमा रहे पछि आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ । जसको उत्तर नेपालीको आवाज डटकमले खोज्ने प्रयास गरेको छ । रत्ननगरमा हरेक दिन जसो १५ देखि २५ जना सम्म थपिने क्रम रोकिएको छैन । सोमबार रत्ननगरमा २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा सं...

नेपाल जेसीजद्धारा हेटौँडा अस्पताललाई १०१ थान अक्सिजन सिलिण्डर प्रदान

नेपाल जेसीजद्धारा हेटौँडा अस्पताललाई १०१ थान अक्सिजन सिलिण्डर प्रदान
हेटौँडा । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा सहयोग पु-याउने उद्देश्यले हेटौंडा अस्पताललाई नेपाल जेसीजले १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालका संचालक संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई ती सिलिण्डर हस्तान्तरण गरे । सो क्रममा बो...

रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो

रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो
महेश पाण्डे चितवन । रत्ननगरमा अझै कोरोनाको ग्राफ सुध्रने अवस्थामा देखिएको छैन । बुधवार २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुगेको छ । कोरोना महामारीको दोस्रो लहरको सुरुवात भएसँगै बढेको रत्ननगरको कोरोना ग्राफ घट्ने भन्दा पनि हालसम्म पनि बढ्ने क्रममानै रहेको देखिएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेल यसो हुनुको कारण बकुलहर रत्ननगर अस्पतालमा...

चितवनको निषेधाज्ञा जेठ २० सम्मको लागि थप, हालसम्म १३ हजार ९७५ जना कोरोना संक्रमित

चितवनको निषेधाज्ञा जेठ २० सम्मको लागि थप, हालसम्म १३ हजार ९७५ जना कोरोना संक्रमित
चितवन । कोरोना भाइरस लक्षित जारी चितवनमा गत बैशाख १६ गते देखि लागु भएको निषेधाज्ञा जेठ २० गते सम्म थप भएको छ । चितवनमा संक्रमणको जोखिम अझै कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २० गते सम्मको लागि निषेधाज्ञा थपिएको जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार चितवनमा कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञाको अवधी बढाइएकोे जानक...

बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?

बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?
अयोध्याका अध्येता एबम निरोगी नेपालका प्रधान सम्पादक लोकमणि पौडेलले महामारीको रुपमा रहेको कोभिड १९ र यसले पारेको प्रभाव सम्बन्धमा उनले आफ्नो फेसबुकमा बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?भन्ने शिर्षकमा लेखेका छन । उनको अनुमतिमा सो लेखलाई हामीले नेपालीको आवाज डटकममा स्थान दिएका छौ । बिश्वब्यापी रुपमा सरकार र प्रशासन एति अबुझ कसरी हुन सक्छन्? १. दू...

एकैदिन चितवनमा २४७ जना कोरोनासंक्रमित थपिए, संक्रमितको संख्या १२ हजार १३५ पुग्यो

एकैदिन चितवनमा २४७ जना कोरोनासंक्रमित थपिए, संक्रमितको संख्या १२ हजार १३५ पुग्यो
चितवन । एकैदिन चितवनमा २४७ कोरोना संक्रमित थपिएका छन् । बिहिबार स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा १९१, खैरहनीमा ५, माडी नगरपालिकामा १३, रत्ननगर नगरपालिकामा २६, राप्तीमा ४, कालिकामा ६ र इच्छाकामनामा २ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै बिहिबार सम्म चितवनमा जम्मा कोरोना संक्रमितको संख्या १२ हजार १३५ जना पुगेको छ । त्यस्तै ह...