भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड
अजित अधिकारी
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रहेका भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा बितरण गर्दै, भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन नसकिने बताएका छन् । प्रचण्डले भरतपुर महानगरपालिका २ मा रहेका भूमिहिन ४६ घरधुरीलाई लालपुर्जा बितरण गरेका हुन् । लाल पुर्जा बितरण गर्दै, उनले आँफुले ब...