रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?
महेश पाण्डे
चितवन । रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिका उमेर समूहलाई भेरोसिल खोप लगाइने भएको छ । नेपाल सरकारले चाइनाबाट ल्याएको भेरोसिल नामक खोप ५५ वर्ष उमेर समूह र त्यो भन्दा माथिका उमेर समूहलाई क्रमशः लाउदै जाने निर्णय गरेसँगै रत्ननगर नगरपालिकाले पनि श्रावण १ देखि ५ गते सम्म खोप लगाउने भएको हो ।
रत्ननगर नगरापलिकाका कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा जारी सुचनामा न...