प्रविधिमैत्री बन्दै भरतपुर अस्पताल, अनलाइन टिकटको ब्यवस्थाले बिरामीलाई झनै सहज

प्रविधिमैत्री बन्दै भरतपुर अस्पताल, अनलाइन टिकटको ब्यवस्थाले बिरामीलाई झनै सहज
महेश पाण्डे चितवन । चितवनको सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल प्रविधिमैत्री बन्दै गएको छ । हरेक दिन जसो दुई हजार भन्दा बढी बिरामीले यस अस्पतालबाट बिभिन्न स्वास्थ्य सम्बन्धि सेवा लिइनै रहेका हुन्छन् । बिरामीहरुलाई सहजताको लागि भनेर अस्पताल अहिले प्रविधि मैत्री बन्दै गइरहेको छ । यसको उदाहरण हो निशुल्क अनलाईन टिकट अनि बार कोर्डबाट सिधै मोबाईलको माध्यमबाट पैसा तिर्न ...

चितवनको गरुकुल कलेज २५ औं वर्षमा, रजत महोत्सब विविध कार्यक्रम गरि मनाइदै

चितवनको गरुकुल कलेज २५ औं वर्षमा, रजत महोत्सब विविध कार्यक्रम गरि मनाइदै
चितवन । चितवनको पहिलो +२ कलेजको रुपमा स्थापित गुरुकुल कलेज आफ्नो स्थापनाको २५ औंं वर्षमा प्रवेष गरेको छ । सो अवसरमा कलेजले रजत महोत्सव विविध कार्यक्रमहरु गरेर मनाईरहेको छ । जस अन्तर्गत विद्यालयले विविध आन्तरिक खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु पनि गरि रहेको छ । रजत महोत्सबको अवसर पारेर कलेजको मूख्य आकर्षणको रुपमा फुट्सल, भलिवल, चेस, गुरुकुल म्याराथुन, फुड फेस्टिवल, गुरुकुल म...

चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । Live Update

चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । Live Update
नेपालीको आवाज डटकम मार्फत थाहा पाउनुहोस चितवन क्षेत्र नं. १, क्षेत्र नं. २ र क्षेत्र नं. ३ को ताजा मत परिणाम । अपडेटको साथमाः महेश पाण्डे, शुरज पौडेल चितवन क्षेत्र नं. १ प्रतिनिधि सभा तर्फः राष्ट्रिय स्वतन्त्र पार्टीः हरी ढकाल ३४१८९ (बिजयी) नेकपा एमालेः शुरेन्द्र पाण्डे २६६०८ गठबन्धनः डा. बिश्वनाथ पौडेल २४९९० राष्ट्रिय प्रजातन्त्र पार्टीः माधव प्रसाद भट्टराई १८३० स्वत...

चितवन मतगणना अपडेटः चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने

चितवन मतगणना अपडेटः चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने
चितवन । चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि केहि समय लाग्ने भएको छ । सर्व दलिय निर्णय अनुसार चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको बताइएको छ । क्षेत्र नम्बर २ मा भने १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु हुनेछ ।

पूर्वी चितवनलाई समृद्ध बनाउन डां. बिश्व पौडेलका अनेक योजना

पूर्वी चितवनलाई समृद्ध बनाउन डां. बिश्व पौडेलका अनेक योजना
महेश पाण्डे चितवन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका साझा उमेदवार डां बिश्व पौडेलले अनेक योजना अगाडी सारेका छन् । योजना आयोगको उपाध्यक्ष समेत भइसकेका अर्थसास्त्रका ज्ञाताको रुपमा परिचित डां पौडेलले पूर्वी चितवनको समस्यालाई राम्रोसँग बुझेरनै होला निकै आशालाग्दा र गरेरै छाड्ने प्रतिवबद...

रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिका १०० दिनः निशुल्क बिमादेखि किसानलाई राहतसम्म

रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिका १०० दिनः निशुल्क बिमादेखि किसानलाई राहतसम्म
महेश पाण्डे चितवन । २०७९ को स्थानिय तहमा निर्वाचित भएर रत्ननगर नगरपालिकामा आएका नव निर्वाचित जनप्रतिनिधिहरुले १०० दिनमा गरेका कामको जानकारी आज (शुक्रबार) पत्रकार सम्मेलन गरि दिइएको छ । नगरपालिकाको शभाहलमा पत्रकारहरुलाई रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले आफुहरु नगरपालिकामा निर्वाचित भएर आएपछि १०० दिनमा गरेका कामहरुको जानकारी गराएका हुन् । मेयर सापकोटाले यो ...

उद्योग ब्यापार संघ रत्ननगरको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुर सिंखडा चयन

उद्योग ब्यापार संघ रत्ननगरको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुर सिंखडा चयन
चितवन । ने. क. पा.(माओवादी केन्द) को भातृ संगठन उद्योग ब्यापार संघ रत्ननगर नगर समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आज (बुधबार) रत्ननगरमा सम्पन्न भएको सो अधिवेशनले १७ सदस्यि नया समिति चयन गरेको छ । बुधबार भएको अधिवेशनबाट अध्यक्षमा ठाकुर सिंखडा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा उत्तम घिमिरे, सचिवमा प्रकाश मणी सापकोटा, कोषाध्यक्षमा मदन दुवाडी, सह–सचिवमा नवराज बगाले, सह–...

चितवनका पत्रकार शिशिर सिंखडामाथि हातपात, सञ्चार आवद्ध संघसस्थाद्धारा भत्सर्ना

चितवनका पत्रकार शिशिर सिंखडामाथि हातपात, सञ्चार आवद्ध संघसस्थाद्धारा भत्सर्ना
चितवन । नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडामाथि आज (बुधबार) बिहान हातपात भएको छ । आफ्नो दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल आएका पत्रकार सिंखडालाई नेकपा एमाले कालिका नगरपालिका नगर उपाध्यक्ष दिपक लामिछाने लगाएतको टिमले हातपात गरेका हुन् । पत्रकार सिंखडाले कालिका नगरपालिकामा भ्रष्टचार भएको भनेर अख्तियारम...

मुद्दा मिलाई दिन्छु भनि रकम ठगि गर्ने श्रेष्ठ पक्राउ

मुद्दा मिलाई दिन्छु भनि रकम ठगि गर्ने श्रेष्ठ पक्राउ
चितवन । मुद्दा मिलाई दिन्छु भनि रकम ठगि गर्ने दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत श्रावण ६ गते मोवाईल चोरी मुद्दामा जिल्ला प्रहरी कार्यालय चितवनबाट पक्राउ परेका रौतहट गरूडा न.पा.वडा नं. ५ बस्ने बर्ष २८ का रुप नारायण साह सोनारलाई प्रहरीले चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर चोरी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा रहेको अवस्थामा उनलाई तत्काल प्रहरी कार्यालयब...

नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता

नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता
चितवन । नारायणी नदिमा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका छन् । बिहिबार बेलुका ५ः०० बजेको समयमा भरतपुर–१ जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका हुन् । प्रहरीका अनुसार पार्कको चौतारामुनी सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला चितवन भरतपुर –२ क्षेत्रपुर बस्ने बर्ष ४५ को रमेश खनाल चिप्लिएर नारायणी नदिमा खसेर बेपत्ता भएका हुन् ।...