भरतपुरको कृष्णपुरमा भेट्रान कप फुटबल हुने
रत्ननगर । भरतपुर वडा नं ७ कृष्णपुर खेलमैदानमा माघ १९ गतेबाट सातौं चितवन भेट्रान कप २०८२ फुटवल प्रतियोगिता हुने भएको छ । कृष्णपुर भेट्रान फुटबल क्लवको आयोजनामा स्वः दिलीप राण स्मृति सातौं अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुन लागेको हो ।
आयोजकले मंगलबार खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । स्थानीय स्तरमा फुट...









