मन्त्री योगेश भट्टराईको कर्मचारीलाई प्रश्न ‘बिपीको नाममा पुरस्कार खोइ ? प्रश्नले कर्मचारीहरुनै छक्क
१७ भदौ, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्पलालको नाममा स्थापना गरेको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को बिषयमा छलफल कार्यक्रममा मन्त्री भट्टराईले सोधे,‘बिपीको नाममा चै पुरस्कार छैन ?’ यो प्रश्नले कर्मचारीहरु झनै तिन छक्क परे । कांग्रेसका नेताहरु मन्त्री हुँदा समेत नसोधिएको प्रश्न मन्त्री भट्टराईले सोधेका थिए ।
पुष्पलालक...







