लकडाउनमा बिहे भोज गर्ने पर्वतका दुई बेहुला पक्राउ
पर्वत । बिहेको भोज गर्दै हुनुहुन्छ होसियार हुनुहोला । किनकी यो कोरोना महामारीको बेला सरकारले गरेको निषेधाज्ञा अटेर गरि बिहे भोज गर्नु भयो भने तपाई पनि प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । हो यस्तै भएको छ पर्वतमा पनि ।
पर्वतको जलजला गाउँपालिका—२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला—२ माझफाँटमा बिहेको भोजको आयोजना ...