राप्तीलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । राप्तीका १३ वटै वडाहरुबाट सम्पूर्ण प्रक्रिया पूरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । पूर्णखोप दिगोपना सुनिश्चितताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् ...









