प्रमुख प्रतिपक्ष दल कांग्रेससहित सात राजनैतिक दलद्धारा संघर्षका कार्यक्रम सार्वजनिक (भिडियो)

प्रमुख प्रतिपक्ष दल कांग्रेससहित सात राजनैतिक दलद्धारा संघर्षका कार्यक्रम सार्वजनिक (भिडियो)
सुजिता हमाल साउन २२ गते प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नगर समितीसहित सात राजनैतिक दलले आज संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन । रत्ननगर नगरपालिकाभित्र भएका कमी कमजोरी र सुधारको माग गदै सातदिनभित्र सम्वोधन गर्न नगरपालिकालाई बुझाएको ज्ञापनपत्रप्रति नगरपालिकाले बेवास्था र उपेक्षा गरेकोभन्दै सात राजनैतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन । https://www.yout...

कर बृद्धि फिर्ता लिन माग गदै प्रतिपक्ष दलद्धारा नगरपालिकामा ज्ञापनपत्र (भिडियो)

कर बृद्धि फिर्ता लिन माग गदै प्रतिपक्ष दलद्धारा नगरपालिकामा ज्ञापनपत्र (भिडियो)
बिपिन शर्मा आचार्य १४ श्रावण,रत्ननगर चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालिकामा कृयाशिल प्रतिपक्षी दलहरुले अहिले रत्ननगरले बढाएको कर अस्वाभाबिक रहेको भनी बिरोध स्वरुप नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएका छन । "बिकासका लागि कर लिइनुपर्छ, हामी त्यस्को पक्षमा छौ तर यो बढोत्तरी अस्वभाविक भयो, जनता यो निर्णयबाट प्रताडित छन" ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस रत्...

रत्ननगर नगरपालिकाले गरेको कर बृद्धि प्रति नेपाली कांग्रेस रत्ननगर नगर समितीको आपत्ति

रत्ननगर नगरपालिकाले गरेको कर बृद्धि प्रति नेपाली कांग्रेस रत्ननगर नगर समितीको आपत्ति
साउन ११, रत्ननगर, चितवन अनिता अर्याल https://www.facebook.com/hamromediabipsmedia/videos/2091555710855972/ रत्ननगर नगरपालीकाले गरेको कर बृद्धिप्रति नेपाली कंग्रेस रत्ननगर नगर समीतीले आपत्ति जनाएको छ । रत्ननगरमा आज पत्रकार सम्मेलन गरी नगर समीतीले कर बृद्धिप्रति आपत्ती जनाएको हो । प्रकृया र पद्धती उछिनेर नगरपालीकाले आफनो ढंगले काम कारबाही अगाडी बढाएको भन्दै यस्तो ...

रोटरी क्लब अफ रत्ननगर द्वारा अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग

रोटरी क्लब अफ रत्ननगर द्वारा  अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग
बिपिन शर्मा आचार्य ३१ जेष्ठ, रत्ननगर चितवन नेपालीको आवाज न्युज डेस्क परोपकाराय पुण्याय । अभिभावकत्व गुमेको प्रजा परिवारलाई सहयोग जुटेको छ । रोटरी क्लब अफ रत्ननगरले अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग गरेको छ । अती बिपन्न अवस्थामा रहेको र संरक्षक गुमाएको उक्त चेपाङ परिवारलाई क्लबले नगद रु दश हजार सहयोग गरेको हो । उक्त रकम रोटरी क्लब अफ रत्ननगर, रोट्रायक्ट ...

नेपाल शिक्षक महासंघले नेपालभरका स्थानीय तहमा बुझायो बिरोध तथा माग पत्र (फोटो फिचर)

नेपाल शिक्षक महासंघले नेपालभरका स्थानीय तहमा बुझायो बिरोध तथा माग पत्र (फोटो फिचर)
बिपिन शर्मा आचार्य, २० जेष्ठ, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णयानुसार आज जेष्ठ २० गते नेपालभरका ७५३ वटा स्थानीय तहमा बिरोध तथा माग पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । यसै क्रममा नेपाल शिक्षक महासंघ रत्ननगरले रत्ननगर नगरपालिका शिक्षा ऎन २०७४ लाई शिक्षा ऎन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नहुदै कार्...

नेपाल शिक्षक महासंघ चितवन द्वारा रत्ननगर नगर प्रमुख समक्ष ज्ञापनपत्र पेश (फोटो तथा भिडियो फिचर )

नेपाल शिक्षक महासंघ चितवन द्वारा रत्ननगर नगर प्रमुख समक्ष ज्ञापनपत्र पेश (फोटो तथा भिडियो फिचर )
बिपिन शर्मा आचार्य, ४ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको निर्देशन बमोजिम नेपाल शिक्षक महासंघ चितवनको संयोजनमा रत्ननगर नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ । चितवन जिल्लाका विभिन्न स्थानीय तहहरुले आ-आआफ्नो क्षेत्रमा बिद्यालय शिक्षा संचालन, ब्यबस्थापन तथा नियमन गर्न भनी शिक्षा ऎन/कार्यबिधि जारी गरिरहेको तथा सो सम्बन...

रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण

रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण
बिपिन शर्मा आचार्य, ३० चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ रत्ननगरका अध्यक्ष बिक्रम बहादुर अधिकारीको अध्यक्षतामा बसेको नगर समितिको बैठकमा नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष नारायण पौडेल, नेपाल शिक्षक संगठनका अध्यक्ष रमेश आचार्य, अखिल नेपाल शिक्षक संगठन का अध्यक्ष नबिनचन्द्र भट्टराई लगायत महासंघका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्त...