चितवनमा वायु प्रदुषणको स्तर ३०० माथि, नाकको जालिले पनि छान्न नसक्ने गरी प्रदूषण

चितवनमा वायु प्रदुषणको स्तर ३०० माथि, नाकको जालिले पनि छान्न नसक्ने गरी प्रदूषण
चितवन । अहिले देशैभरिको वायु प्रदूषित भएको अवस्थामा चितवनको वायुले पनि प्रदुषणको स्तर नाघेको छ । चितवनको वायु प्रदुषणको स्तर (एयर क्वालिटी इन्डेक्स) ३०० माथि पुगेको वातावरण विज्ञ ध्रुव आचार्यका जानकारी दिए । उनले ५० सम्म सामान्य मानिने र २०० माथि गएपछि मानव स्वास्थ्यमा असर पुग्ने गरी खतराको तहमा पुगेको मानिने भएकाले अहिलेको चितवनको अवस्था पनि वायु प्रदूषणको हिसावले खतरनाक भए...