धादिङमा बाटो खन्ने क्रममा एक महिलाको मृत्यु, एक्स्काभेटरमा आगजनी, अपरेटर फरार
धादिङ । धादिङमा बाटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा बाटो खन्ने क्रममा ४५ वर्षीया सरस्वती कुमालको ज्यान गएपछि स्थानीयले एक्स्काभेटरमा भने आगो लगाएका छन् । बाटो खन्ने क्रममा एक्स्काभेटरले लागेर घाइते भएकी महिलाको खाल्टो खनी अपरेटरले पुर्ने प्रयास गरेको आरोपमा एक्स्काभेटर जलाइएको स्थानिएको भनाई छ ।
नया बन्ने पिच सडकको लागि बाटो ...