देशभर बाढी पहिरोबाट पाँच दिनमा ११ जनाको मृत्यु, २५ जना बेपत्ता

देशभर बाढी पहिरोबाट पाँच दिनमा ११ जनाको मृत्यु, २५ जना बेपत्ता
रासस काठमाडौँ । नेपालमा मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् । जेठ ३१ देखि बिहिबार अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची,...