रत्ननगर महोत्सव सुरु, अर्थतन्त्र चुनौतीपूर्ण : केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ

रत्ननगर महोत्सव सुरु, अर्थतन्त्र चुनौतीपूर्ण : केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोसत्सवको १३औं संस्करण सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको उद्घाटन गरेका थिए । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव यस पटकको महोत्...

रत्ननगर महोत्सवको १३औं संस्करणमा मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता
रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते...

चितवन हात्ती महाेत्सव : आज सुन्दरी र हात्तीको उपचार साैराहा ।

चितवन हात्ती महाेत्सव : आज सुन्दरी र हात्तीको उपचार साैराहा ।
सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज हात्तीसँग सम्बन्धित विविध कार्यक्रमहरू आयोजना हुँदैछन् । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम अन्तर्गत प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर तथा हात्ती एवं वन्यजन्तुसम्बन्धी अन्तरक्रिया कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सव आयोजक समितिका संयोजक गुणराज थपलियाका अनुसार आजै पालिका स्त...

चतुर्मुखी सामुदायिक वनमा तीज विशेष कार्यक्रम

चतुर्मुखी सामुदायिक वनमा तीज विशेष कार्यक्रम
कालिका । महिलाहरूको महान् पर्व तीजको अवसरमा कालिका–१ स्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहले आइतबार तीज विशेष गीत प्रतियोगिता सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष हरिकुमार गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले तीज पर्वले नेपाली समाज र संस्कृतिलाई जोड्न र आफन्तजनलाई भावनात्मक सम्बन्ध कायम गर्न मद्दत पुग्ने बत...

विद्युत व्यवसायी संघ-चितवनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

विद्युत व्यवसायी संघ-चितवनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
चितवन, भदौ २ गते — विद्युत व्यवसायी संघ-चितवनको आयोजनामा आज हरितालिका तीजको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। संघका अध्यक्ष विष्णु प्रसाद चालिसे को अध्यक्षतामा भरतपुर–४ स्थित चितवन फुड मार्ट पार्टी प्यालेसको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष बामदेव शर्मा (घिमिरे) प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रम...

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द...

आज भ्यालेनटाइन डे : साैराहा फुड फेस्टिवमा प्रमाेद, अजुन र शान्तिश्री आउदै

आज भ्यालेनटाइन डे : साैराहा फुड फेस्टिवमा प्रमाेद, अजुन र शान्तिश्री आउदै
साैराहा । आज प्रणय दिवस अथार्थ भ्यालेनटाइन डे । प्रणय दिवसकाे अवसरमा आयाेजित साैराहामा १९औं संस्करणकाे साैराहा फुड फेस्टिवल जारी रहेकाे छ । फेस्टिवलकाे आज मुख्य दिन हाे । फेस्टिवलमा आज चर्चित गायक प्रमाेद खरेल, अर्जुन सापकाेटा र शान्तिश्री परियारकाे प्रस्तुति रहने रेवानका महासचिव नवीन नेपालले जानकारी दिए । युवा माझ लाेकप्रिय प्रमाेद खरेलकाे परम्परा व्याडकाे जाेडदार प्रस्तुति रह...

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत आयोजना गरिएको रेवान कप महिला फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा सेन्ट्रल कलेज रत्नप्रिय क्लव विजयी भएको छ । जनजागृती क्लव मनहरीलाई ५–६ गोल अन्तरले पराजित गर्दै रत्नप्रिय क्लब विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछि ट्राइबेकरमा नतिजा निकालिएको हो । प्रतियोगितामा उत्कृष्ट...

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु
रत्ननगर ।          चितवनको पर्यटकीय नगरी सौराहामा बुधबारदेखि प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले ब...

सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिवल सुरु : पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन

सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिवल सुरु : पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन
रत्ननगर । बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री विमल ठकुरीले १९औं सौराहा फुड फेस्टिवल (खाना महोत्सव) उद्घाटन गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको एक भब्य समारोहका बीच पर्यटनमन्त्री ठकुरीले उद्घाटन गरेका छन् । सो अबसरमा उनले सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाईमा पु...