सौराहामा फुड फेस्टिबल : रेवान कप महिला फुटवल प्रतियाेगिता हुने

सौराहामा फुड फेस्टिबल : रेवान कप महिला फुटवल प्रतियाेगिता हुने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेष्टिबल अन्तर्गत प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । खेलकुदकाे माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियाेगिता आयाेजना गरिएकाे हाे । माघ ३० गतेबाट ३ गते सम्म चल्ने प्रतियाेगितामा ६ वटा टिमकाे सहभागिता रहेकाे खेलकुद व्यवस्थापन उपसमितिका संयाेजक रामकाजी आधिकारीले जा...

ऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार :

ऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार :
१५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको आज  साँझ समापन गरिएको हो । संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह ल...

चितवन महोत्सवमा आईटी गोष्ठी : व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बनिरहेको भनाइ

चितवन महोत्सवमा आईटी गोष्ठी : व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बनिरहेको भनाइ
चितवन महोत्सवका अवसरमा आयोजित ‘उद्योग व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका तथा डिजिटल लिट्रेसी’ विषयक सूचना प्रविधि गोष्ठी सम्पन्न भएको छ । सूचना प्रविधि (आइटी) का विद्यार्थी, आइटी विषय पढाउने कलेजका प्राध्यापक र उद्योग व्यावसायीको सहभागितामा उवासंघको चितवनको सभाहलमा गोष्ठी सम्पन्न गरिएको हो । गोष्ठीमा प्राडा ई हरि भण्डारीले डिजिटल लिट्रेसी र ई कृष्ण पोख्रेलले व्यवसा...

चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?

चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम ?
चितवन, माघ ७ – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको तेह्रौं दिन भोलि माघ ८ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । ...

सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन

सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले महोत्सवको आयोजना गरेको हो । पुुस २९ गतेबाट सुरु भएको सो महोत्सवको एक लाख ५ हजारले अबलोकन गरेको महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा ...

चितवन महोत्सवमा भोलि रचना रिमाल आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन महोत्सवमा भोलि रचना रिमाल आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम
चितवन, माघ ६ – उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको बाह्रौं दिन भोलि माघ ७ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछ...

नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्सव

नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्सव
चितवन, माघ ४ – १५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ । उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले माघ ४ गतेसम्म ३ लाख ५० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए । महोत्सवमा उल्लास...

चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम
चितवन, माघ २ – उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको आठौं दिन भोलि माघ ३ गते पनि विविध सांस्कृतिक कार्...

चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम
चितवन, पुष २९ – उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको छैठौं दिन भोलि माघ १ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । म...

खिचरा महोत्सव पौष २९ गतेबाट : मुुख्यमन्त्रीले उद्घाटन गर्ने

खिचरा महोत्सव पौष २९ गतेबाट : मुुख्यमन्त्रीले उद्घाटन गर्ने
खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका स...