अनुष्का र विराटको ब्रेकअप
मुम्बई– बलिउड अभिनेता अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीबीचको ब्रेकअपले अहिले बलिउड तताएको छ। ब्रेकअपका विषयमा अनुष्का र विराटले भने अहिलेसम्म मुख खोलेका छैनन्। तर संचारमाध्यमका अनुसार अनुष्का विराटसँग विवाह गर्न तयार छैनन्। सोही कारण दुवैबीच खटपट भएर ब्रेकअप भएको हो।भारतीय संचारमाध्यमका अनुसार विराट कोहली अनुष्कालाई कुनै पनि अवस्थामा गुमाउन चाहँदैनन्। सोही कारण विराटले अनुष्...
