चतुर्मुखी सामुदायिक वनमा तीज विशेष कार्यक्रम

चतुर्मुखी सामुदायिक वनमा तीज विशेष कार्यक्रम
कालिका । महिलाहरूको महान् पर्व तीजको अवसरमा कालिका–१ स्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहले आइतबार तीज विशेष गीत प्रतियोगिता सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष हरिकुमार गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले तीज पर्वले नेपाली समाज र संस्कृतिलाई जोड्न र आफन्तजनलाई भावनात्मक सम्बन्ध कायम गर्न मद्दत पुग्ने बत...

विद्युत व्यवसायी संघ-चितवनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

विद्युत व्यवसायी संघ-चितवनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
चितवन, भदौ २ गते — विद्युत व्यवसायी संघ-चितवनको आयोजनामा आज हरितालिका तीजको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। संघका अध्यक्ष विष्णु प्रसाद चालिसे को अध्यक्षतामा भरतपुर–४ स्थित चितवन फुड मार्ट पार्टी प्यालेसको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष बामदेव शर्मा (घिमिरे) प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रम...

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता
चितवन — भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच एक आपसी समझदारीमा आधारित उपचार सहुलियत सम्बन्धी करारनामा तथा शर्तनामा सम्पन्न भएको छ। एक विशेष कार्यक्रमबीच भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष श्री विष्णुप्रसाद चाल...

रत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा बिहीबार ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने

रत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा बिहीबार ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने
रत्ननगर,साउन २८- पुर्वी चितवनको रत्ननगर-१, निपनी स्थित जि.एस.टी.कलेजको आयोजनामा `लन्चप्याड सेलेब्रेटिङ्ग सक्सेस चार्टिङ फ्युचर्स´कार्यक्रम हुने भएको छ । स्थानिय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो। सो कार्यक्रम अन्तर्गत "ब्रेन ड्रेन टु ब्रेन गेन: टर्निङ लोकल एजुकेसन ईन्टु ग्लोवल एक्सेस" शीर्षकमा प्यानल डिस्कसन संचालन हु...

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द...

इच्छाकामनाबाट एसइइ दिने सबैलाई एक्सपर्टको क्याल्कुलेटर

इच्छाकामनाबाट एसइइ दिने सबैलाई एक्सपर्टको क्याल्कुलेटर
भरतपुर । इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिँदै छ । स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गर्न लागेको हो । साउन २३ गते परेको स्थापना दिवसको अवसरमा एक्स...

रत्ननगरमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन

रत्ननगरमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन
रत्ननगर । ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले चितवनको रत्ननगरमा शाखा विस्तार गरेको छ । उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई विदेशी विश्वविद्यालयहरूमा अध्ययनका लागि परामर्श तथा सहजीकरण गर्दै आएको यस कन्सल्टेन्सीले आइतबार रत्ननगरमा शाखा शुभारम्भ गरेको हो । शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले रिबन काटेर गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपम...

रत्ननगरमा खुल्यो जिएसटी कलेज : चार वर्षीय बिबिए कार्यक्रम सुरू

रत्ननगरमा खुल्यो जिएसटी कलेज : चार वर्षीय बिबिए कार्यक्रम सुरू
रत्ननगर, साउन २५ । रत्ननगर-१, निपनीमा रहेको जिएसटी कलेजले नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ । क्याम्पस प्रमुख राजकुमार दाहालले यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको बताए । शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीको अवसरलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरुलाई विश्वस्तरीय व्यवस्थापन शिक्षाको अवसर प...

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
रत्ननगर । ‘सुन्दर, स्वच्छ र सफा नगर : हाम्रो रत्ननगर’ भन्ने मूल नाराका साथ पूर्वी चितवन स्पोट्र्स क्लब रत्ननगर–३ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । पूर्वी चितवन स्पोट्र्स क्लबका अध्यक्ष सुरज न्यौपानेको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रम क्लबका संरक्षक केवल न्यौपानेको संयोजक...

आर्थिक बर्ष २०८२/८३ को लागि रत्ननगर नगरपालिकाको बजेट सार्वजनिक

आर्थिक बर्ष २०८२/८३ को लागि रत्ननगर नगरपालिकाको बजेट सार्वजनिक
चितवन, १० असार । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०८२र८३ को लागि बजेट सार्वजनिक गरेको छ । मंगलबार १७औ नगर सभा मार्फत आगामी आर्थिक बर्षको लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम तथा उप प्रमुख यादवप्रसाद पाठकले बजेट प्रस्तुत गरेका थिए । पर्यटन मार्फत रोजगारी सृजना गर्ने ...