रत्ननगरमा खुल्यो जिएसटी कलेज : चार वर्षीय बिबिए कार्यक्रम सुरू

रत्ननगरमा खुल्यो जिएसटी कलेज : चार वर्षीय बिबिए कार्यक्रम सुरू
रत्ननगर, साउन २५ । रत्ननगर-१, निपनीमा रहेको जिएसटी कलेजले नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ । क्याम्पस प्रमुख राजकुमार दाहालले यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको बताए । शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीको अवसरलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरुलाई विश्वस्तरीय व्यवस्थापन शिक्षाको अवसर प...

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
रत्ननगर । ‘सुन्दर, स्वच्छ र सफा नगर : हाम्रो रत्ननगर’ भन्ने मूल नाराका साथ पूर्वी चितवन स्पोट्र्स क्लब रत्ननगर–३ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । पूर्वी चितवन स्पोट्र्स क्लबका अध्यक्ष सुरज न्यौपानेको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रम क्लबका संरक्षक केवल न्यौपानेको संयोजक...

आर्थिक बर्ष २०८२/८३ को लागि रत्ननगर नगरपालिकाको बजेट सार्वजनिक

आर्थिक बर्ष २०८२/८३ को लागि रत्ननगर नगरपालिकाको बजेट सार्वजनिक
चितवन, १० असार । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०८२र८३ को लागि बजेट सार्वजनिक गरेको छ । मंगलबार १७औ नगर सभा मार्फत आगामी आर्थिक बर्षको लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम तथा उप प्रमुख यादवप्रसाद पाठकले बजेट प्रस्तुत गरेका थिए । पर्यटन मार्फत रोजगारी सृजना गर्ने ...

राप्तीलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा

राप्तीलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । राप्तीका १३ वटै वडाहरुबाट सम्पूर्ण प्रक्रिया पूरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । पूर्णखोप दिगोपना सुनिश्चितताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् ...

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा
रत्ननगर । रत्ननगर नगरपालिकालाई पूर्ण खोप नगर सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्य सचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले रत्ननगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका...

वन्यजन्तु सप्ताह ः बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर

वन्यजन्तु सप्ताह ः बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
रत्ननगर, बैशाख ४ । चितवनमा जारी ३०औँ वन्यजन्तु सप्ताहअन्तर्गत बिहीवार रत्ननगरको सौराहा स्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूवनेश्वर...

भारत सरकारको सहयोगमा बछौली माविमा प्राविधिक भवन शिलान्यास

भारत सरकारको सहयोगमा बछौली माविमा प्राविधिक भवन शिलान्यास
रत्ननगर । नेपाल–भारत विकास सहकार्यअन्तर्गत रत्ननगर–६ मा रहेको बछौली माविमा प्राविधिक कलेज सञ्चालनका लागि भवन निर्माण शिलान्यास गरिएको छ । १२ कोठा रहने तीनतले भवनको शिलान्यास भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले संयुक्तरूपमा गरेका हुन् । भवन शिलान्यासपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज...

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने
१ फागुन, रत्ननगर । गत मङ्सिर ५ गते बाट रत्ननगर–९ मा सुरुभएको करदाता भेटघाट तथा घरदैलो कार्यक्रम आज देखि पूर्ण भएको छ । वडा कार्यालयले वडा भित्र रहेका सम्पूर्ण व्यापारी तथा करदाताहरुलाई भेटघाट गरेको थियो । वडा विकासको महत्वपुर्ण कडी नै कर भएको भन्दै रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले करदाताहरुको व्यवसायिक स्थिति तथा कर सम्बन्धी विषयमा करदाताहरुको भावना बुझ्न आफुहरु घरदैलो...

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत आयोजना गरिएको रेवान कप महिला फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा सेन्ट्रल कलेज रत्नप्रिय क्लव विजयी भएको छ । जनजागृती क्लव मनहरीलाई ५–६ गोल अन्तरले पराजित गर्दै रत्नप्रिय क्लब विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछि ट्राइबेकरमा नतिजा निकालिएको हो । प्रतियोगितामा उत्कृष्ट...

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु
रत्ननगर ।          चितवनको पर्यटकीय नगरी सौराहामा बुधबारदेखि प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले ब...