नेपाली मौलिक भजन “जाने बेला भगवान” सार्वजनिक (भिडियो सहित)

नेपाली मौलिक भजन “जाने बेला भगवान” सार्वजनिक (भिडियो सहित)
चितवन । नेपाली मौलिक लोक भजन “जाने बेला भगवान आऊ है लिनलाई” सार्बजनिक गरिएको छ । चितवनको शुक्रनगरमा स्थायी बसोबास गर्नुहुने ऋषि तिवारीको शब्द संगीत तथा स्वरमा गित तयार भएको छ भने उनलाई स्वरमा किशोर तिवारी, रन्जु काफ्ले तिवारी तथा वाल गायक आर्यमिक तिवारीले साथ दिएका छन् । गीतमा किशोर तिवारीले संगीत संयोजन गरेका हुन् । चितवनको भरतपुरमा रहेको ए टु स्टुडियोमा रेकर्ड भएको गितको म्...