फागुन २३ गते नै संसद बैठक बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारिस

फागुन २३ गते नै संसद बैठक बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । आगामी फागुन २३ गते नै प्रतिनिधि सभा बैठक बोलाउन सरकारले निर्णय गरेको छ । जसको लागि विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले फागुन २३ गतेनै संसद बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत फागुन ११ मा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेसंगै १३ दिनभित्र संसद अधिवेशन अनि...