लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन
महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको क्लबहरु मध्य अग्रिणी क्लबको रुपमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन भएका छन् । शुक्रबार सौराहामा सम्पन्न संस्थाको छैठौं साधारण सभा तथा अधिवेशनबाट रेग्मी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
रेग्मी पूर्वी चितवनमा सबौझमा लोकप्रिय ब्यवसायीका रुपमा पनि चिनिन्छन् । सर्वसम्मत अध्यक्षमा चयन भए...