“सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट
महेश पाण्डे
पोखरा । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारा सहित २१ औं पोखरा सडक महोत्सव आजबाट सुरुहुंदै छ । जसको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) ले अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष महोत्सब आयोजना गर्दै आएको छ । जुन नेपालकै सबैभन्दा ठुलो सडक महोत्सब रहेको छ । महोत्सव अवलोकन गर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु पोखरा आउने गरेका छ...