लघुकथा : मतलबी दुनियाँ
लेखक : लोकमणि पौडेल
वरिष्ठ साहित्यकार एबम उपन्यासकार र असली अयोध्याका अध्येता
अफिस बाट अल्लि चाँडै घर आएको थिएँ। केही किनमेल को काम थियो। श्रीमती र म बाइक मा बजार जाँदै थियौं । बेलुकी को पाँच बज्दै थियो। गाडी, बाइक सबै निष्फिक्री कुदिरहेका देखिन्थे । म भने खासै रफ्तार मा थिइन।
केही पर आफ्नै आँखा अगाडी एउटा बाइक ट्याक्सी सँग ठोक्किएर गुल्टियो। मैले बाइक साइड लगाएँ र गुल्...