चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै…..’ बोलको गित सार्वजनिक
चितवन । चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको सो गीत सोमबार अपरान्ह बिशाल ईन्टरनेनमेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
विभिन्न पुस्तक प्रकाशन गरि सकेका साहित्यकार, सर्जक तथा व्यवसायी घिमिरेले ‘उनले जस्तै..’ बोलको गितमा उत्कृष्ट शब्द भरेका छन् । ह...