पूर्वी चितवनमा धमाधम शाखा बिस्तार गर्दै टेकमाईन्डस् नेटवर्क, भण्डारा शाखा उद्धघाटन

पूर्वी चितवनमा धमाधम शाखा बिस्तार गर्दै टेकमाईन्डस् नेटवर्क, भण्डारा शाखा उद्धघाटन
चितवन । चितवनमानै स्थापना भई देशभरे इन्टरनेट तथा नेटवर्क सेवा दिइरहेका कम्पनि टेकमाईन्डस् नेटवर्क प्रा.लीले आफ्नो शाखा धमाधम विस्तार गर्दै लगेको छ । सेवाग्राहीलाई द्रुत सेवा दिन र सहज होस भनेर आईतवार पूर्वी चितवनको राप्ती नगरपालिकाको भण्डारा वजारमा शाखा विस्तार गरेको कम्पनिका पूर्वी चितवन प्रमुख एमन भुषालले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले अब छिट्टै कम्पनिले पदमपुर खो...